तर, ६२ औं मिनेटमा करिम बेन्जिमाले बराबरी गोल फर्काए । खेलको ८३ औं मिनेटमा रामोसले रातो कार्ड पाए र रियल मड्रिड १० खेलाडीमा सिमित भयो । तर, त्यसको दुई मिनेट लगतै रोनाल्डोले गोल गरे । जितपछि रियल मड्रिडको ३१ खेलबाट ६९ अंक भएको छ । दोस्रो स्थानमा रहेको एथ्लेटिको मड्रिडको ७० अंक छ । हारका बाबजुत बार्सिलोना ७६ अंकका साथ शीर्ष स्थानमा छ ।
0 comments